काठमाडौं । दिउँसो एक बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभा बैठक २ घण्टा बित्दासम्म बस्न सकेको छैन । भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि दिउँसो ३ बजेसम्म बैठक बस्न नसकेको हो ।

प्रतिक्रिया