काठमाडौं । प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफल छाडेर राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका छन् । नियमाली अनुसार संसद् नचलेको उनीहरुको आरोप छ ।
अवरोधकाबीच सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएपछि रास्वपाका सांसदहरूले वेल अगाडि प्रदर्शन गरिरहेका छन् ।सुरुमा वेल अगाडि उभिएर नाराबाजी गरिरहेका उनीहरु अहिले पलेंटी नैकसेर बसेका छन् ।































प्रतिक्रिया