मस्को

रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । "/>

बस दुर्घटनामा तेह्र जनाको मृत्यु

बस दुर्घटनामा तेह्र जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मस्को

रुसको टीभेर क्षेत्रमा भएको बस दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

टिभेर देखि रज्हेभसम्मको राजमार्गमा दुर्घटना भएको क्षेत्रीय गभर्नर इगोर रुडेन्याले एक वक्तव्य मार्फत जानकारी दिनुभयो ।

घटनामा परी घाइते भएका अन्य तीन जनालाई स्थानीय अस्पतालमा उपचार गराइएको उहाँले बताउनुभयो । बस दुर्घटना के कारणले भयो भन्ने बारेमा थप विवरण आएको छैन ।
रासस/सिन्ह्वा

Skip This
Skip This
Logo