प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोध कायमै

प्रतिनिधिसभा बैठकमा रास्वपाको विरोध कायमै

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध कायमै राखेको छ ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराउने बित्तिकै उठेर विरोध गरेका हुन् । हाल रास्वपाका सांसदहरुले वेल घेराउ गरिरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउनुपर्ने माग गर्दै उनीहरूले प्रतिनिधिसभा बैठक जेठ १३ गतेदेखि अवरोध गर्दै आएका हुन् ।

Skip This
Skip This
Logo