काठमाडौं । असोज १९ गते शुक्रबार हलमा एकल चलचित्र प्रर्दशनमा आएको छ । आज चलचित्र ‘निर्जला’ मात्र प्रर्दशनमा आएको हो । "/>

आजदेखि एक मात्र चलचित्र ‘निर्जला’ देशभरका हलमा

आजदेखि एक मात्र चलचित्र ‘निर्जला’ देशभरका हलमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । असोज १९ गते शुक्रबार हलमा एकल चलचित्र प्रर्दशनमा आएको छ । आज चलचित्र ‘निर्जला’ मात्र प्रर्दशनमा आएको हो ।

राजु गिरीको निर्देशनमा बनेको यस चलचित्रमा किशोर खतिवडा, शुभच्छा थापा, पल्पसा डंगोल, श्याम राई, प्रकाश चन्द्र न्यौपाने, शर्मिला श्रेष्ठ, राज कुमार थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

साथै निर्जलालाई प्रकाशचन्द्र न्यौपानेले निर्माण गरेका हुन् । यस चलचित्रमा निर्जलाको शिर्ष भूमिकामा शुभेच्छा थापालाई प्रस्तुत गरिएको छ ।

 

Skip This
Skip This
Logo