पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा थुनछेक बहस सकियो

पूर्वप्रधानमन्त्री नेपालविरुद्धको मुद्दामा थुनछेक बहस सकियो

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा थुनछेक बहस सकिएको छ ।

पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका नेपालविरुद्धको मुद्दामा दुवै पक्षका वकिलहरुको बहस सकिएको हो ।

न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।

Skip This
Skip This
Logo