पहिलोपटक टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ बुटवल र भैरहवामा

पहिलोपटक टोटल इनर्जिज लुब्रिकेन्ट्सको ‘फ्रि सर्भिस क्याम्प’ बुटवल र भैरहवामा

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । टोटल इनर्जिज लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ल्युब आयल प्रालिले बुटवल र भैरहवामा ‘फ्रि सर्भिस क्याम्प’ आयोजना गर्ने भएको छ ।

कम्पनीले काठमाडौं उपत्यकाबाहिर सर्भिस क्याम्प आयोजना गरेको यो पहिलोपटक हो ।

चार पाङ्ग्रे सवारीका लागि यहि असार १३ गतेसम्म बुटवलस्थित एड्भान्स अटो केयर र दुई पाङ्ग्रेका लागि असार १९ र २० गते भैरहवास्थित धर्मेन्द्र मोटरसाइकल स्पेयर पार्ट्समा क्याम्प आयोजना हुने छ ।

कम्पनीका अनुसार क्याम्पमा सहभागीहरुले आफ्नो सवारीको इन्जिनको अवस्था निःशुल्क परीक्षण गराउन सक्नेछन् । लुब्रिकेन्टको सही प्रयोग, इन्जिन हेरचाहका लागि आवश्यक टिप्स र सेवा सम्बन्धी सुझावहरू समेत सेयर गरिने हुँदा यो अवसर ग्राहकहरूको लागि लाभदायक हुने कम्पनीको भनाइ छ ।

Skip This
Skip This
Logo