काठमाडौं । आजदेखि बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप आजदेखि बंगलादेशमा सुरु भएको छ । नेपाल डिफेण्डिङ च्याम्पियन रहेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकपको उद्घाटन खेलमा आज आयोजक बंगलादेश र लाओसबीच हुँदैछ । खेल सिलेट जिल्ला स्टेडियममा हुनेछ।
यस्तै समूह बी मा रहेको नेपालको पहिलो खेल भोली मंगलबार ताजिकिस्तानसँग खेल्दैंछ । यस्तै नेपालले शनिवार प्यालेष्टाइनसँग समूहको दोस्रो खेल खेल्नेछ। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। प्रतियोगितामा कूल ६ राष्ट्रको सहभागि छन् ।































प्रतिक्रिया