सुनचाँदीको मूल्य आज कति ?

सुनचाँदीको मूल्य आज कति ?

केन्द्रबिन्दु
15
Shares

नेपाली बजारमा आज सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक हजार चार सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला चार हजार तीन सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

सोमबार तोलामा चार हजार चार सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार चार हजार तीन सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

आज सुन तोलामा १ सय ३५ रुपैयाँ घटेको हो।

Logo