काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता महेन्द्रबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
२०२३ सालदेखि कम्युनिष्ट आन्दोलन र समाजसेवामा संलग्न एकीकृत समाजवादीका नेता इञ्जिनियर कार्कीलाई भक्तपुरमा आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन् ।
एमाले विभाजनपछि उनी माधव नेपाल पक्षमा लागेर नेकपा एसमा थिए ।





























प्रतिक्रिया