काठमाडौं । निल डेभिड शैलुनको नयाँ शाखाको उद्घाटन गरिएको छ । नेपालका विभिन्न स्थान तथा भारतको दिल्लीमा समेत शाखा रहेको यस शैलुनको सिटी सेन्टर शाखाको शनिवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा दीपकराज गिरी र दिपाश्री निरौलाले उद्घाटन गरेका छन् । थप भिडियोमाः





























प्रतिक्रिया