दरबारमार्गमा लिफ्ट बनाउने क्रममा खसेर २ कामदारले गुमाए ज्यान

दरबारमार्गमा लिफ्ट बनाउने क्रममा खसेर २ कामदारले गुमाए ज्यान

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । दरबारमार्गमा लिफ्ट बनाउने क्रममा चार तलाबाट खसेर २ कामदारले ज्यान गुमाएका छन् ।

मृत्यु हुनेहरूमा कैलाली घर भएका अन्दाजी ३० वर्षका प्रदेशी चौधरी र बर्दिया घर भएका अन्दाजी २० वर्षका विशाल चौधरी रहेका छन् । दरबारमार्गस्थित हिटीपोखरी नजिक पोतला डेभलप्मेन्ट प्रालिले बनाउँदै गरेको ९ तले पक्की घरको चौथो तलाबाट उनीहरू खसेका हुन् ।

Skip This
Skip This
Logo