काठमाडौं । एसिसी मेन्स यु-१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
मलेसियामा नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् । नेपाल आज लगातार चौथो जितको खोजीमा छ । यसअघिको खेलमा नेपालले इन्डोनेसियामाथि ३७० रनको ऐतिहासिक जित दर्ता गरेको थियो ।





























प्रतिक्रिया