गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

गुडविल फाइनान्सको १ लाख कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । गुडविल फाइनान्स लिमिटेडले आजदेखि आफ्नो संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुका लागि १ लाख कित्ता शेयर बिक्रीमा राखेको हो । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाण्डौंको हात्तिसारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको दर उल्लेख गरी आवेदन पेश गर्नुपर्नेछ ।

निर्धारित मितिभित्र शेयर खरिदका लागि कुनैपनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Skip This
Skip This
Logo