काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा प्रदान गरिने अवार्डमा चलचित्रकर्मी तथा त्यससँग सम्बन्धितहरु नै विभाजित छन् । उनीहरु कोही यसलाई राम्रै मान्छन् भने कोही अवार्ड आफैंमा एउटा विवादित भएको बताउँछन् ।
नबिन सुब्बाले चलचित्रको अवार्डलाई राजनीतिसँग जोड्छन् । उनी भन्छन्, ‘चलचित्रको अवार्डको आफ्नै अर्थ राजनिति छ । हामी सबै चलचित्र क्षेत्रले प्रगति उन्नति र त्यसले एउटा गति लिओस भन्ने चाहन्छौं, कस्तो प्रकारको सिनेमाले त्यो निर्माण गर्न सक्छ र चलचित्र उद्योगलाई अगाडि लान सक्छ भन्ने कुरालाई ध्यान दियौं भने त्यस्तो अवार्डहरु कम विवादित हुनसक्छन् ।’































प्रतिक्रिया