तस्विरमा हेर्नुहोस्, धरहरा वरपरको क्षेत्र

तस्विरमा हेर्नुहोस्, धरहरा वरपरको क्षेत्र

केन्द्रबिन्दु
9
Shares

काठमाडाैं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको छ। सफा बाटो, हरियाली पार्क, र ऐतिहासिक संरचनाहरूको संयोजनले यो क्षेत्र राजधानीको प्रमुख पर्यटकीय गन्तव्य बन्न पुगेको छ। स्थानीय नागरिकदेखि पर्यटकसम्मको बाक्लो उपस्थिति यहाँको सौन्दर्य र महत्त्वलाई झल्काउँछ।

तस्बिरहरू: टार्जन लिम्बु

Logo