हप्तामा अढाई घण्टा व्यायाम गर्नाले अल्जाइमरको खतराबाट रोक्न सकिन्छ । वास्तवमा एक अध्ययनमा पाइएअनुसार मानिसको डीएनएमा स्थायी रुपमा गडबड हुँदा अल्जाइमर रोगको बिमारी हुने खतरा रहन्छ । "/>

भुल्ने विमारी छ ? हप्तामा अढाई घण्टा व्यायाम गर्नुस

भुल्ने विमारी छ ? हप्तामा अढाई घण्टा व्यायाम गर्नुस

केन्द्रबिन्दु
0
Shares

हप्तामा अढाई घण्टा व्यायाम गर्नाले अल्जाइमरको खतराबाट रोक्न सकिन्छ । वास्तवमा एक अध्ययनमा पाइएअनुसार मानिसको डीएनएमा स्थायी रुपमा गडबड हुँदा अल्जाइमर रोगको बिमारी हुने खतरा रहन्छ ।

यसैले यदि प्रत्येक हप्ता अढाई घन्टा व्यायामको नियम फलो गरे, यसबाट छुटकारा मिल्न सक्छ । जर्मनीको एक विश्वविद्यालय हस्पिटल अफ टूबीनगेनको सोधकर्ताले आटोसोमल डोमिनेन्ट अल्जाइमर डाईट (एडीएडी¬) एक दुर्लभ जेनेटिक विमारी भएको बताएका थिए ।

यो अध्ययनमा कम उमेरमा नै भूल्ने लक्षण शुरु हुने गर्छ । यो अध्ययन जर्नल ‘अल्जाइमर एन्ड डिमेन्शिया’ मा प्रकाशित भएको छ । यस अध्ययनमा स्मृति र शारीरिक गतिविधिहरुमा महत्वपूर्ण सम्बन्ध देखाएको छ ।

 

Skip This
Skip This
Logo