वैज्ञानिक पठनपाठन र उत्कृष्ट नतिजामा अब्बल पहिचान बनाएको शैक्षिक थलो, लिभरपुल इन्टरनेशनल कलेज

वैज्ञानिक पठनपाठन र उत्कृष्ट नतिजामा अब्बल पहिचान बनाएको शैक्षिक थलो, लिभरपुल इन्टरनेशनल कलेज

केन्द्रबिन्दु
336
Shares

काठमाडौं । आधुनिक शैक्षिक प्रणाली, दक्ष्य र योग्य शिक्षक तथा आधुनिक र सुविधायुक्त भौतिक पूर्वाधारले शिक्षण क्षेत्रमा अब्बल बन्न सफल शैक्षिक संस्था हो, लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल एण्ड कलेज । नयाँ बानेश्वरमा रहेको लिभरपुल इन्टरनेशनल गुणस्तरीय एवं जीवनोपयोगी शिक्षाका लागि कहलिएको शैक्षिक संस्था हो ।

लिभरपुल इन्टरनेशनल गुणस्तरीय एवं जीवनोपयोगी शिक्षाका लागि कहलिएको शैक्षिक संस्था हो ।

लिभरपुलमा नविनतम् प्रविधि अपनाउँदै छरितो र वैज्ञानिक ढंगले पठनपाठन हुँदै आएको छ । २०६८ सालमा स्थापना भएको लिभरपुल एजुकेशन नेटवर्क अन्र्तगत रहेको लिभरपुल इन्टरनेशनल सेकेन्डरी स्कुल र कलेजमा कक्षा ११ र १२ अन्र्तगत विज्ञान, व्यवस्थापन र कानुन संकायमा पठनपाठन हुँदै आएको छ ।

शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।

प्रविधिमैत्री कक्षाकोठा, सुविधासम्पन्न प्रयोगशाला, आधुनिक पुस्तकालय रहेको यो कलेजले शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको छ ।

शैक्षिक स्रोतहरुको भरपुर उपयोग गर्दै प्रयोगात्मक शिक्षा प्रदान गर्ने भएकाले यस कलेजले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विद्यार्थीको रुची, क्षमतालाई पहिचान गरी सोही अनुरुप शिक्षा प्रदान गर्ने कलेजले पढाईलाई जीवन र जगतसँग जोड्ने प्रयास गरेको छ । आफूले आर्जन गरेको ज्ञान व्यवहारिक जीवनमै उपयोग गर्न सकियोस् भनी शैक्षिक कार्यक्रमहरु तय गरेको छ ।

Logo