एजेन्सी । अहिलेसम्म आँखा, कान, नाक, मुटु, किड्नी जस्ता मानवीय अंग दान गरेको त सुनेका र देखेकै छौं । कानुनी रुपमा पनि यस्ता अंग दान गर्न पाईन्छ । "/>

अब हुँदा हुँदै यी अभिनेत्रीले स्तन दान गर्ने

अब हुँदा हुँदै यी अभिनेत्रीले स्तन दान गर्ने

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अहिलेसम्म आँखा, कान, नाक, मुटु, किड्नी जस्ता मानवीय अंग दान गरेको त सुनेका र देखेकै छौं । कानुनी रुपमा पनि यस्ता अंग दान गर्न पाईन्छ । तर बलिउड अभिनेत्री राखी सावन्तले आफ्ना स्तन नै दान गर्ने घोषणा गरेकी छन् ।

उनले कुनै पनि मानिसले आफ्ना अनेक अंग दान गरेको सुनेका कारणले आफुलाई पनि स्तन दान गर्ने रहर जागेको उनले बताएकी छन् । यस्तै विवादित अभिव्यक्तिका कारण चर्चामा आईरहने राखी यो पटक पनि चर्चाको पात्र बनेकी छन् । उनको यो भनाईको समर्थन र आलोचना दुवै भएको छ ।

उनले एक भिडियो जारी गर्दै भनेकी छन्, ‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक स्तन छ । म त्यहि दान गर्न चाहान्छु ।’

Logo