त्रिशूली नदीमा बाढी, दाउरा खोज्न गएकाहरुले रुखमा चढेर ज्यान जोगाए

त्रिशूली नदीमा बाढी, दाउरा खोज्न गएकाहरुले रुखमा चढेर ज्यान जोगाए

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । लगातारको वर्षासँगै त्रिशूली नदीको सतह बढेको छ । दाउरा खोज्न आएका गएका केही मानिसहरु नदीमा फसेका थिए । उनीहरुले रुखमा बसेर ज्यान जोगाएका छन् । करिब ३ घण्टा उनीहरुले रुखमै बिताएका थिए ।

जिल्ला प्रशासन कार्यालय धादिङले यसअघि नै जलप्रवाह बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशूली नदी किनार क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको थियो ।

Skip This
Skip This
Logo