सैनिक र सर्वसाधारणका लागि गुणस्तरीय शिक्षाको केन्द्र, सैनिक आवासीय महाविद्यालय

सैनिक र सर्वसाधारणका लागि गुणस्तरीय शिक्षाको केन्द्र, सैनिक आवासीय महाविद्यालय

केन्द्रबिन्दु
6
Shares

भक्तपुर । साढे ४ दशकदेखि निरन्तर शैक्षिक सेवामा समर्पित संस्था हो, सैनिक आवासीय महाविद्यालय । भक्तपुरको सल्लाघारीमा नेपाली सेना कल्याणकारी कोषको संयोजकत्वमा २०३५ सालमा यो कलेज खुलेको हो । शैक्षिक क्षेत्रमा मात्र नभई यो कलेजले खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

उत्कृष्ट अध्ययन शैली अपनाएको यो कलेजमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् ।

अनुशासित कलेजको उपमा पाएको यो कलेजमा कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ । २०६० सालदेखि व्यवस्थापन संकायमा अध्यापन थालेको यो कलेजले त्यसको ६ वर्षपछि निरन्तर मानविकी र विज्ञानको समेत पठनपाठन गर्दै आएको छ ।

अनुशासित कलेजको उपमा पाएको यो कलेजमा कक्षा ६ देखि स्नातकसम्मको अध्यापन हुँदै आएको छ ।

सैनिक र सर्वसाधारणका छोराछोरीलाई सस्तो मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सैनिक महाविद्यालयले शैक्षिक संस्थाहरुको भीडभाडमा आफूलाई पटकपटक अब्बल सावित गरिसकेको छ ।

उत्कृष्ट अध्ययन शैली अपनाएको यो कलेजमा अत्याधुनिक भौतिक पूर्वाधार, पर्याप्त खेल मैदान, अनुभवी प्राध्यापक छन् । अनुशानलाई पहिलो प्राथमिकतामा राखेको शैनिक आवासीयले शैक्षिक क्षेत्रमा मात्र नभई खेलकुदसहित क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

Skip This
Skip This
Logo