काठमाडौंं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप्रा)का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सहकारी ठगीका नाइके जीबी राईसँग वर्तमान सरकारले कति अर्बमा डिल गर्यो भन्दै प्रश्न गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘झण्डै ७३ लाख ८१ हजार जनताको पैसा ठगी भएको छ सहकारीमा । राईलाई अहिलेको सरकारले कति अर्बमा डिल गर्यो ? यो खोजी कार्य जारी गर्न पर्यो ।’
पार्टी प्रतिपक्षमा हुँदा जीवीलाई पक्रेर ल्याउँछु भन्ने अहिलेका गृहमन्त्री कहाँ छन् भन्ने प्रश्न पनि उनले गरे ।































प्रतिक्रिया