रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । अध्यक्ष माधव नेपाललक्षित विवादास्पद अभिव्यक्ति दिएकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिइएको छ।

आज बसेको पार्टीको सचिवालय बैठकले झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिनको समय दिएको हो । चित्तबुझ्दो जवाफ नआए थप निर्णय गरिने बताइएको छ ।

लुम्बिनीको एक कार्यक्रममा झाँक्रीले ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्लि महाधिवेशनबाट नेतृत्व फेर्नुपर्ने बताएकी थिइन् ।

Skip This
Skip This
Logo