रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ‘बेष्ट प्लस टु अवार्ड’

रिलायन्स इन्टरनेसनल एकेडेमीलाई ‘बेष्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु
1.47k
Shares

काठमाडौं । चावहिलस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको छ ।

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि.ले आयोजना गरेको ‘तेस्रो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ मार्फत ‘बेष्ट प्लस टु अवार्ड’बाट सम्मानित भएको हो ।

‘इन्टरनेशनल एकेडेमी’को रुपमा सम्मानित काठमाडौैंको चावहिलमा रहेको रिलायन्स इन्टरनेशनल एकेडेमीले आफ्नो शैक्षिक यात्राको तीन दशक पूरा गरिसकेको छ ।

यस विद्यालयमा, विद्यालय तहदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने गरेको छ । किताबी ज्ञानमात्र नभइ व्यवहारिक शिक्षा अबको आवश्यकता हो भन्ने कुराबारे राम्रो हेक्का राख्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ ।

गुणस्तरिय शिक्षामा जोड दिँदै रिलाइन्सले पढाईका साथसाथै विद्याथीृलाई जिम्मेवार एवं असल नागरिक बन्न प्रेरित गर्दै आएको छ ।

स्कुलले किताबी ज्ञानमात्र नभइ व्यवहारिक शिक्षा अबको आवश्यकता हो भन्ने कुराबारे राम्रो हेक्का राख्ने शैक्षिक वातावरणले रिलायन्सलाई शोभयमान बनाएको छ ।

प्रविधिमैत्री कक्षाकोठा, रचनात्मक पठनशैली, प्रेरणादायी वातावरण रिलायन्सका आकर्षण हुन् ।

Skip This
Skip This
Logo