काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक बस दुर्घटनामा हुँदा २३ यात्रु घाइते भएका छन्।
रामेछापको डोरखानीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस शनिबार दिउँसो ब्रेक फेल भएर बस भित्तामा ठोक्किन पुगेको हो ।
घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएको छ ।































प्रतिक्रिया