जापानमा हुने एक अवार्ड कार्यक्रममा केही कलाकार उपस्थित भए । केही भने जानै मानेनन् । तर अभिनेता प्रदिप खड्का जाने टुंगो गरेर पनि गएनन् । जहाजको टिकट काट्न लगाए र होटल बुक गर्न लगाए तर सूर्य अवार्डमा गएनन् भन्ने आयोजकको भनाइ रहेको छ । हेर्नुहोस् भिडियोमा –































प्रतिक्रिया