भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री ओली पनि पुगे पार्टी कार्यालय

भण्डारीसँग छलफल गर्न प्रधानमन्त्री ओली पनि पुगे पार्टी कार्यालय

केन्द्रबिन्दु
63
Shares

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी कार्यालय पुगेका छन्। पूर्वराष्ट्रपति विद्या भण्डारीसँग छलफल गर्न अध्यक्ष ओली आइतबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका हुन्।

भण्डारी पनि च्यासल पुगिसकेका छन् । उनले यसअघि नै एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरिसकेकी छन्।

Logo