घुस डिल प्रकरणः निवर्तमान गुप्तासँग थालियो सोधपुछ, आवाजको नमुना पनि लिने

घुस डिल प्रकरणः निवर्तमान गुप्तासँग थालियो सोधपुछ, आवाजको नमुना पनि लिने

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । घुस डिल प्रकरणमा मुछिएर राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोधपुछ सुरु गरेको छ ।

अनुसन्धान अधिकृतको टोलीले गुप्तालाई आयोगमा बोलाएर घुस अडियोका बारेमा सोधपुछ गरेको हो । सो क्रममा उनको आवाजको नमुना पनि लिने तयारी छ । नमुनाको रुपमा प्राप्त हुने अडियोको वास्तविकता परीक्षण गर्न सम्बन्धित व्यक्तिको आवाजसँग त्यसको परीक्षण गर्नुपर्छ । मन्त्री गुप्ताको आवाज भनी अडियो सार्वजनिक भएको थियो, त्यसको परीक्षणका लागि आयोगले उनको आवाज रेकर्ड गर्न लागेको हो ।

Skip This
Skip This
Logo