डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–७ मा एक युवकको मृत फेला परेका छन् । पारामेडिकल कलेज पोखरा नजिक रहेको खोलामा वडा नं. ६ का अन्दाजी २० वर्षीय इन्द्रबहादुर ताम्राकार मृत फेला परेका हुन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रहरी नायव उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।































प्रतिक्रिया