तमोर नदीमाथिको रानी बेलिब्रिज बाढीले बगायो

तमोर नदीमाथिको रानी बेलिब्रिज बाढीले बगायो

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । । गएरातिको अविरल वर्षाका कारण आएको बाढीले ताप्लेजुङको सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका -५ तापेथोक र -६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी बेलिब्रिज बगाएको छ।

पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको उक्त पुल आज बिहान बगाएको हो । पुल बगाएपछि आवत जावत अवरुद्ध भएको छ ।

यसैगरी लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको बताइएको छ ।

Logo