मलेसिया । विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली, बंगलादेशी, भारतीय र बंगाली नागरिक रहेका छन् । त्यस्तै ३३ जना उपचारको लागि अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये १३ नेपाली छन् ।
घटनाबारे मलेसिया प्रहरीले अनुसन्धान गरिरहेको छ । सुजुकी बुल्हो अस्पताल सात, कुजुङ अस्पतालमा चार र सेलेयाङ अस्पतालमा उपचाररत सात जना पुरुषले उपचार गरेका थिए ।
सेलान्गर प्रहरी प्रमुख मज्लान मन्सोरले उनीहरुको मृत्युबारे पुष्टि गरेका छन् । उनीहरूले दुई प्रकारको व्हिस्की र एक प्रकारको वियर खाएका थिए ।































प्रतिक्रिया