एजेन्सी । यतिबेला गायिका जसलीन मथारु निकै चर्चामा छिन् । यतिबेला उनी सामाजिक सञ्जालदेखि गुगल ट्रेण्ड्ससम्म छाएकी छन् । यसको कारण हो बिग बोस । "/>

यी गायिकाको हट पोज

यी गायिकाको हट पोज

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । यतिबेला गायिका जसलीन मथारु निकै चर्चामा छिन् । यतिबेला उनी सामाजिक सञ्जालदेखि गुगल ट्रेण्ड्ससम्म छाएकी छन् । यसको कारण हो बिग बोस । जसलीन अनुप जलोटासँग संगीत सिक्छिन्।

गुरु–शिष्याबाहेक उनीहरुबीच अर्को खास सम्बन्ध पनि छ। जुन विषयमा जसलीनले धेरै बताएकी छैनन्। तर अनुप भने यो विषयमा निकै खुलेर कुरा गर्छन्।

केही दिन अगाडि एक विग बोसको एक भाग बनाउने क्रममा यो सम्बन्धका विषयमा प्रश्न उठेपछि अनुपले जसलीनका विषयमा आफ्नो भनाइ राखेका थिए। जसलीन अनुपकालागि आफू खास र आफ्ना लागि अनुप खास भएको बताएकी थिईन् ।

Skip This
Skip This
Logo