हुम्लाको चंखेली गाउँपालिकामा सुक्खा पहिरो गएको छ । पहिरोमा परि २ जनाको मृत्यु भएको छ ।
पहिरोमा एकजना बेपत्ता भएका छन् भने चारजना घाइते भएका छन् । बेपत्ताको खोजी भैरहेको छ । घाइते चारजना मध्ये दुई जनालाई हेलिकप्टरबाट सिमिकोट पुर्याइएको छ, भने दुई जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको छ ।































प्रतिक्रिया