कञ्चनपुरमा महिलाको शव भेटियो

कञ्चनपुरमा महिलाको शव भेटियो

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरमा एक महिलाको शव फेला परेको छ । शनिबार बिहान भिमदत नगरपालिका-२ महुलिया नजिकै नहरमा करीब ५०/५५ वर्षकी महिलाको शव फेला परेको हो ।

प्रहरीले घटनास्थलमा शवको मुचुल्का गरिरहेको छ । स्थानीयले नहरमा शव देखेपछि प्रहरीलार्इ खबर गरेका थिए । मृत महिलाको पहिचान भएको छैन ।

Logo