त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्।  

बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए। "/>

छोरालाई केबुलकार रेस्टुरेन्टमा छाडेर आमा त्रिशूलीमा हाम फालिन्

छोरालाई केबुलकार रेस्टुरेन्टमा छाडेर आमा त्रिशूलीमा हाम फालिन्

केन्द्रबिन्दु
0
Shares

त्रिशूलीमा हामफालेर एक महिला बेपत्ता भएकी छन्। 

बेपत्ता हुनेमा सिन्धुली दुधौली नगरपालिका–२ भुलवाही घर भई काठमाडौं बस्दै आएकी २७ वर्षीया दीक्षा बराल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए।

इच्छाकामना गाँउपालिका–४ केबुलकार स्टेसन नजिकबाट बराल त्रिशूलीमा हाम फालेकी हुन्। तीन वर्षीय छोरा हार्दिक पौडेललाई केबुलकार रेस्टुरेन्टमा छाडेर त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ । रासस

Skip This
Skip This
Logo