रामेछाप नगरपालिका-७ मुडाजोरका एक बृद्धको हत्या भएको छ । स्थानीय दुई किशोरी दिदीबहिनी मिलेर ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरेका हुन् । "/>

दिदीबहिनी मिलेर ६१ वर्षीय बृद्धको हत्या गरि आत्मसमर्पण

दिदीबहिनी मिलेर ६१ वर्षीय बृद्धको हत्या गरि आत्मसमर्पण

केन्द्रबिन्दु
0
Shares

रामेछाप नगरपालिका-७ मुडाजोरका एक बृद्धको हत्या भएको छ । स्थानीय दुई किशोरी दिदीबहिनी मिलेर ६१ वर्षीय ढालबहादुर श्रेष्ठको हत्या गरेका हुन् ।

हत्या गर्नेमा १३ वर्षीया दालकुमारी श्रेष्ठ र उनकी दिदी १८ वर्षीया सुष्मता श्रेष्ठ रहेका छन् । हत्यापछि उनीहरुले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । उनीहरुले बृद्धकै घर नजिक रडले हानेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरुले बृद्धको ब्यबहार ठिक नभएकाले हत्या गरेको बताएको जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Skip This
Skip This
Logo