काठमाडौँमा भूकम्पको धक्का

काठमाडौँमा भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

बुधबार काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । बिहान करिब १० बजेर ४० मिनेट जादा भूकम्पको धक्का महशुस भएको हो । 

भूकम्पको केन्द्र र रेक्टरबारे भूकम्प मापन केन्द्रले केही सार्वजनिक गरेको छैन । 

 

Skip This
Skip This
Logo