मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजै केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ ।

आजै तुर्कमेनिस्तान भ्रमणमा प्रस्थान गर्न लागेका प्रधानमन्त्री ओलीले त्यसअघि बैठक बोलाएका हुन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली आज राति तुर्कमेनिस्तान जान लागेका हुन् ।

Skip This
Skip This
Logo