काठमाडौं । गोरखाबाट नारायणगढका लागि छुटेको यात्रुवाहक बस मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत ऐना पहरामा दुर्घटनामा परेको छ ।
ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको हाे । बसमा कति यात्री सवार थिए भन्ने यकिन भइसकेको छैन ।

प्रतिक्रिया