काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेश संसदीय दलको नेताको हैसियत गुमेपछि आइतबार पत्रकार सम्मेलन गरी लामाले राजीनामाकाे घोषणा गरेका हुन् ।
दलको नेताको हैसियत गुमेपछि लामालाई मुख्यमन्त्रीबाट हट्नुपर्ने दबाब बढेको थियो ।
बाग्मतीमा अब संसदीय दलका नेता इन्द्रबहादुर बानियाँको नेतृत्वमा नयाँ सरकार गठनको बाटो खुलेकाे छ ।





























प्रतिक्रिया