काठमाडौंका चर्चित १० शिव मन्दिरहरु (भिडियो रिपोर्ट)

काठमाडौंका चर्चित १० शिव मन्दिरहरु (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

नेपाली महिला दिदी–बहिनीहरुको बिशेष पर्व हरितालीका तीज शिवजीको पुजा अर्चना गरेर मनाइने गरिन्छ । माता पार्वतीले शिव भगवानलाई भाद्र शुक्ल तृतीयाकै दिन अर्थात् हरितालिका तीजकै दिन निर्जल ब्रत बसेर पति स्वरुप वरदान पाएको कारणले नै हरितालिका तीजका दिनलाई महिलाहरुले शिवजीको पुजा गर्दै राम्रो पति र पतिको दीर्घ आयुको कामना गर्ने गर्छन् ।

शिव मन्दिर नजाने हिन्दू महिला हुँदैनन् तीजमा । त्यसकारण चर्चित शिव मन्दिर कहाँ–कहाँ छन् ? यही जानकारीकोलागी यो भिडियो रिपोर्ट तयार गरिएको हो –

 

Logo