स्ट्याण्डर्ड चार्टडको अटो अफर, ९.४९ प्रतिशतमा गाडी कर्जा

स्ट्याण्डर्ड चार्टडको अटो अफर, ९.४९ प्रतिशतमा गाडी कर्जा

केन्द्रबिन्दु
0
Shares

स्ट्याण्डर्ड चार्टड बैकले नाडा अटो शोको अबसर पारेर गाडी कर्जा योजना सार्वजनिक गरेको छ। बैंकले बार्षिक ९.४९ प्रतिशत ब्याजदरमा गाडी कर्जा दिने योजना ल्याएको हो।
पहिलो बर्ष आधार दरमा १.६२ प्रतिशत प्रिमियम र दोस्रो बर्षमा आधारदरमा २ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने बैंकले जनाएको छ। असार मसान्तसम्म बैंकको आधार दर ७.८७ प्रतिशत छ।

त्यस्तै बैंकले १ प्रतिशत प्रोसेस शुल्क लिने जनाएको छ। बैंकले ल्याएको यो योजना असोज २९ सम्म संचालन हुने बैंकले जनाएको छ। बैंकको यो सेवा लिंदा सेवाग्राहिले निशुल्क क्रेडिट कार्ड समेत पाउनेछन।

Skip This
Skip This
Logo