काठमाडाैं । पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको उजुरी परेपछि आर्यघाटमा काम गर्ने दुई जनालाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा ‘घाटे बाहुन’ र अर्का दाउरा उठाउने व्यक्ति छन् । पक्राउ परेका घाटे बाहुन यसमा मुख्य आरोपी छन्। हाल उनीहरुमाथि अनुसन्धान भैरहेकाे छ ।































प्रतिक्रिया