काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले थुनामै राख्न आदेश दिएपछि पत्नी निकिता पाैडलले प्रतिशाेध र अन्यायविरुद्ध निरन्तर लड्ने बताएकी छन् ।
उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेकाे प्रतिशाेध र गरेकाे अन्यायविरुद्ध निरन्तर लड्छु। मेराे श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु।’































प्रतिक्रिया