सन्दीपले लिएर २ विकेट, ८ ओभरमा ३० रन

सन्दीपले लिएर २ विकेट, ८ ओभरमा ३० रन

केन्द्रबिन्दु
0
Shares

एसीसी एसिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत समूहको अन्तिम खेलमा अहिले नेपाल र हङकङ खेलिरहेको छ । हङकङले अहिले नेपालले दिएको ९६ रनको चुनौती पछ्याइरहेको छ । 

यसक्रममा सन्दीप लामिछानेले २ विकेट हात पारेका छन् । ९६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा हङकङले लञ्चअघि ८ ओभर खेल्दै ३० रन जोडेको छ । यस अघि नेपालका आरिफ शेखले सर्वाधिक १८, अनिल साह र वसन्त रेग्मीले समान १५, पारस खड्काले १४ तथा ज्ञानेन्द्र मल्लले १२ रनको योगदान गरे ।

Skip This
Skip This
Logo