भिल्लारियलले ओभिएडोलाई हरायो

भिल्लारियलले ओभिएडोलाई हरायो

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । ला लिगामा भिल्लारियलले ओभिएडोलाई २-० गोल अन्तरले पराजित गर्दै नयाँ सिजनकाे सुरुवात गरेकाे छ ।

खेलको २७औं मिनेटमा ओभिएडोका खेलाडी अल्बर्टो रैनालाई रातो कार्ड देखाइएपछि ओभिएडो १० जनामा सिमित भएको थियो।

संख्यात्मक फाइदा उठाउँदै, भिल्लारियलले त्यसको दुई मिनेटपछि नै गोल गर्न सफल भयो। खेलको २९ औं मिनेटमा एटा आयोङले पहिलो गोल गर्दै भिल्लारियललाई अग्रता दिलाए। लगत्तै, ३६ औं मिनेटमा पापे गुएले अर्को गोल थप्दै भिल्लारियलको अग्रता २-० मा पुर्याए।

दोस्रो हाफमा दुवै टोलीबाट कुनै पनि गोल हुन सकेन र खेल २-० को स्कोरमा नै समाप्त भयो।

Skip This
Skip This
Logo