रवि लामिछानेलाई ल्याउनुअघि नख्खु कारागारमा भिडभाड[तस्विरमा हेर्नुहोस्]

रवि लामिछानेलाई ल्याउनुअघि नख्खु कारागारमा भिडभाड[तस्विरमा हेर्नुहोस्]

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही कारागार भैरहवाबाट ललितपुरको नख्खु कारागार ल्याइने भएपछि नख्खु कारागार परिसरमा भीड बढेको छ ।

उक्त क्षेत्रमा रविका शुभेच्छुक, स्थानीयबासी र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थिति देखिन्छ । 

Skip This
Skip This
Logo