पोखराका बालिकाको बलात्कारपछि हत्याको आशंका

पोखराका बालिकाको बलात्कारपछि हत्याको आशंका

केन्द्रबिन्दु
0
Shares

पोखराको लामाचौरमा करिब १३ वर्षीया बालिका पुष्पा केसीको शव भेटिएको छ। स्थानीय विन्ध्यवासिनी माविको कक्षा ६ अध्ययनरत पुष्पा बिद्यालयबाट फर्केने क्रममा हराएका थिए ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बालिकाको शवलाई पोस्टमार्टम गर्न पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको जानकारी दिए । स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन्। बालिकाका यौनाङ्गमा रक्तश्राव देखिएको र प्याड समेत प्रयोग गरिएको स्थानीयले बताएका छन् ।

Skip This
Skip This
Logo