मन्त्री पाण्डेले भेटे पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुलाई

मन्त्री पाण्डेले भेटे पशुपतिनाथको दर्शनमा पुगेका भक्तजनहरुलाई

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले आज पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।

मंगलबार हरितालिका तीजको अवसरमा उनले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् । सोही क्रममा उनले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको लागि गरिएको व्यवस्थाको पनि निरीक्षण गरेका छन् ।

Skip This
Skip This
Logo