काठमाडौंको भृकुटीमण्डपमा १७ औं तीज महोत्सव सुरु भएको छ । नेपाली महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ १७ औं तीज महोत्सव बिहिबारबाट सुरु भएको हो । ४ दिनसम्म चल्ने महोत्सवमा तीजका सामग्रीहरु विशेष छुटको साथ पाउने व्यवस्था गरिएको महोत्सव व्यवस्थापक पशुपति केसीले जानकारी दिनु भयो । हेर्नुहोस् भिडियोमा































प्रतिक्रिया